Description
सेवा नै धर्म हो भन्ने मुल आसयले” अनाथ बालबालिकाको सहयोगार्थ “ सञ्चालन हुन लागिरहेको कार्यक्रमलाई हजुरले जुन सहयोग गर्नुभएको छ त्यसको लागि हजुरलाई धेरै धन्यवाद दिन चाहन्छौ |
साथै हाम्रो यहि निम्तोलाई स्विकार गरि यहि September 11 तारिख सोमबार बेल्जियमको गेन्ट सहरमा प्रमोद खरेल ,द बज्र ब्यान्ड र लाहुरे कान्छाको बेजोड प्रस्तुती हेर्न कोहि कतैबाट नछुट्नुहुन हार्दिक अनुरोध गर्दछौ ।
मिति: सोमबार, सेप्टेम्बर 11th 2023
समय: 5:00 PM देखि 2 :00 AM
स्थान: आर्ट क्यूब गेन्ट
अपेक्षित सहभागीहरू: 800 व्यक्तिहरू
उद्देश्य:अनाथ बालबालिकाको सहयोगार्थ
पार्किंग उपलब्धछ
खाना र पेय पदार्थहरू उपलब्ध छन् (टिकटमा समावेश हुनेछैन)
रेडक्रस – 4 व्यक्तिहरू उपलब्ध हुनेछन साथै टेन्ट समेत उपलब्ध हुनेछ ।
_____________________________________________
Date: Monday, September 11th Time: 5:00 PM to 2:00 AM
Venue: Art Cube Gent
Address: Hurstweg 8, 9000 Gent
Expected Attendees: 800 people Purpose:
In Aid of Orphan Children
Parking available
Food and drinks available (not included in ticket)
Redcross – 4 people availiable